शनिबारसम्म हेलिकप्टरबाट ताप्लेजुङ अवलोकन
ताप्लेजुङ महोत्सवमा हेलिकप्टरमार्फत पर्यटकहरुले मनोरञ्जन लिएका छन् ।
पाथीभरा म्याराथुन तथा मेची पर्यटन महोत्सवका अवसरमा पर्यटकलाई हेलिकप्टरमार्फत ताप्लेजुङका पर्यटकीय क्षेत्र अवलोकन गराईएको हो । अवलोकन गराउने क्रम शनिबारसम्म रहने छ ।
तस्वीर : सन्तोष पुर्कुटी