Logo
२ माघ २०८१, बुधबार
(February 26, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

वामदेवलाई धोका दिदै राष्ट्रियसभा सदस्यको लागि फेरि खतिवडाकै नाम सिफारिश

प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रियसभा सदस्यको लागि वर्तमान अर्थ तथा सञ्चारमन्त्री युवराज खतिवडाको नाम नै सिफारिश गरेका छन् ।

यसअघि नेकपाको सचिवालय बैठकले उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभा सदस्य बनाउने निर्णय गरेको कुरा बाहिर आएको थियो । तर, प्रधानमन्त्री ओली आफ्नो भिट्टो प्रयोग गरेर खतिवडालाई नै राष्ट्रियसभा सदस्यमा दोहोर्याउने निर्णय गरेका छन् ।

प्रकाशित मिति: Feb 26, 2020

प्रतिक्रिया दिनुहोस्