Logo
४ मंसिर २०८१, मंगलबार
(February 12, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मुना कार्की हत्या प्रकरण : तेस्रो व्यक्तिको संलग्नता देखिएन

पूर्वसचिव अर्जुन कार्की पत्नी मुना कार्कीको हत्या आवेशबाट भएको खुलेको छ । सानेपास्थित आफ्नै घरमा काम गर्ने दाङका विजय चौधरीले प्लास्टिकको पिक्काले हानेर मुनाको हत्या गरेको प्रारम्भिक अनुसन्धानबाटै खुल्न आएको प्रहरीले जनाएको छ ।

 

प्रहरीले हत्यालाई चौधरीको क्षणिक आवेशको परिणामका रूपमा विश्लेषण गरेको छ ।

महानगरीय प्रहरी कार्यालय रानीपोखरीका अनुसार हालसम्मको अनुसन्धानबाट हत्यामा तेस्रो व्यक्तिको संलग्नता देखिएको छैन । राजधानी दैनिकमा खबर छ ।

प्रकाशित मिति: Feb 12, 2020

प्रतिक्रिया दिनुहोस्