प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना तरकारी जोन कार्यक्रम, नर्सरी राख्दै कृषक
तनहुँको बन्दीपुर गाउँपालिका-६ खहरेटारस्थित नवजागृती आइपिएम कृषक पाठशालामा घिरौला, चिचिन्डा र काक्रो उत्पादनका लागि नर्सरी राख्दै कृषक । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना तरकारी जोन कार्यक्रम तनहुँको सहयोगमा कृषकले नर्सरी राखेका छन् ।
तस्वीर : कृष्ण न्यौपाने