Logo
३ आश्विन २०८१, बिहीबार
(January 30, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

राष्ट्रिय क्रिकेट टोलीका सदस्य सोमपाल कामी विवाह बन्धनमा बाँधिए

राष्ट्रिय क्रिकेट टोलीका सदस्य सोमपाल कामी विवाह बन्धनमा बाँधिएका छन्। उनले धनगढीकी प्रतिभा घिमिरेसँग बिहीबार विवाह गरेका हुन्। उनीहरुको विवाह राजधानीको एक मन्दिरमा भएको हो।

नवजोडीलाई पूर्वकप्तान पारस खड्काले बधाई दिएका छन्। ‘रोमाञ्चक यात्राको लागि नवजोडीलाई बधाई,’ पारसले फेसबुकमा लेखेका छन्।

प्रकाशित मिति: Jan 30, 2020

प्रतिक्रिया दिनुहोस्