Logo
५ मंसिर २०८१, बुधबार
(January 20, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

ज्येष्ठ सदस्य महन्थ ठाकुरको अध्यक्षतामा ३ मिनेट बसेर संसद बैठक स्थगित

काठमाडौँ : ज्येष्ठ सदस्य महन्थ ठाकुरको अध्यक्षतामा प्रतिनिधिसभाको बैठक बसेको छ ।

सोमबार बसेको दोस्रो बैठकमा ठाकुरले उपसभामुख शिवमाया तुम्बाहाङ्फेले दिएको राजीनामा पढेर सुनाएसँगै बैठक माघ १२ गतेसम्मको लागि स्थगित भएको घोषणा गरे ।

यसअघि आजै बसेको पहिलो बैठकमा उपसभामुख तुम्वाहाङफेले पदबाट राजीनामा दिएकी थिइन् ।

ठाकुरको अध्यक्षतामा मात्र ३ मिनेट बैठक बसेको थियो ।

 

प्रकाशित मिति: Jan 20, 2020

प्रतिक्रिया दिनुहोस्