Logo
४ मंसिर २०८१, मंगलबार
(January 9, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कहिले आउँला मेलम्चीको पानी ?

मेलम्ची खानेपानी आयोजनाको काम तोकिएको समयमै सकिने सम्भावना बढेको छ ।खानेपानी मन्त्रालयमा बुधवार भएको छलफलमा मेलम्ची खानेपानी विकास समितिले तोकिएको समयमै योजना सकिनेबारे मन्त्री बिना मगरलाई विश्वस्त पारेको छ ।

 

मन्त्री मगरले आयोजनाको पछिल्लो प्रगतिबारे छलफल गरेकी थिइन् । सो अवसरमा मन्त्री मगरले तोकेको समयभित्रै मेलम्चीको पानी काठमाडौंमा ल्याउने गरी काममा तीव्रता दिन निर्देशन दिएकी थिइन् । गोरखापत्र दैनिकमा खबर छ ।

प्रकाशित मिति: Jan 9, 2020

प्रतिक्रिया दिनुहोस्