Logo
२८ पुस २०८१, आईतबार
(December 26, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रधानमन्त्रीले नै कानून, न्याय तथा संसदीय मामिला र सहरी विकासको जिम्मेवारी सम्हाल्ने

प्रधानमन्त्री केपि शर्मा ओलीले नै कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय र सहरी विकासको जिम्मेवारी सम्हाल्ने भएका छन् ।

सम्माननीय विद्यादेवी भण्डारीले मौजुदा मन्त्रिपरिषद्का उपप्रधानमन्त्री एवं कानून, न्याय तथा संसदीय मामिला मन्त्री उपेन्द्र यादव र माननीय सहरी विकास मन्त्री मोहम्मद इश्तियाक राईनको राजीनामापछि उक्त जिम्मेवारी ओलीलाई नै तोकेकि हुन् ।

नेपालको संविधानको धारा ७७ को उपधारा (२) को खण्ड (क) बमोजिम आफ्नो पदबाट राजीनामा दिएकाले प्रधानमन्त्रीकै सिफारिसमा यादव र राइलेका  सम्हाल्दै आएका दुवै मन्त्रालयको कार्यभार प्रधानमन्त्रीले नै सम्हाल्ने गरी तोकेकी हुन ।

हेर्नुस् विज्ञप्ती :

प्रकाशित मिति: Dec 26, 2019

प्रतिक्रिया दिनुहोस्