Logo
३ मंसिर २०८१, सोमबार
(December 23, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अतिक्रमित सरकारी जग्गा धमाधम फिर्ता हुँदै

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्मा अर्यालले पद र शक्तिको दुरुपयोग गरी हडपिएका सरकारी जग्गा फिर्ता लिने प्रक्रिया शुरू भइसकेको बताएकी छन् ।

सर्लहीको बरहवामा व्यक्तिको नाममा दर्ता गरिएको १९ बिघा सरकारी जग्गा गत साता मन्त्री अर्याल स्वयं सर्लाही पुगी दर्ता बदर गराएकी थिइन् भने शनिवार चितवनमा व्यक्तिले हडपेको पाँच विघा सरकारी जग्गा रोक्का गरेर फर्किएकी थिइन् । गोरखापत्र दैनिकमा खबर छ ।

प्रकाशित मिति: Dec 23, 2019

प्रतिक्रिया दिनुहोस्