नेप्से तीन अंकले घट्यो, कारोवार रकम भने बढेर एक अर्ब १९ करोड माथि
काठमाडौं । आज पनि नेप्से तीन दसमलव एक अंकले घटेर १६ ९८ दसमलव ९० अंकमा कायम रहेको छ । नेप्से सेन्सिटिभ पनि शुन्य दसमलव ५६ अंकले घटेर तीन सय ६७ दसमलव ७२ अंकमा कायम रहेको छ ।
नेप्से घटेपनि कारोवार रकम भने आज बढेको छ । कुुल एक सय ४३ कम्पनीहरुको चार हजार छ सय ८८ वटा कारोवारमा १० लाख ७७ कित्ता सेयर खरिद बिक्री भएकोमा एक अर्ब १९ करोड ३० लाख ११ हजार सात सय ७४ रुपैयाँको कारोवार भएको छ ।
आज वटा समुहको कारोवार भएकोमा चार वटा समुहको कारोवार बढेर तीन वटा समुहको कारोवार घटेको छ । बीमा समुहको सुचक ६२ दसमलव ५८ अंकले बढेर आठ हजार आठ सय ८३ दसमलव १४ अंकमा कायम रहेकोमा ३६ करोड ५४ लाख ६२ हजार रुपैयाँको कारोवार भएको छ ।
होटल समुहको सुचक पनि ४२ दसमलव ६८ अंकले बढेर २२ सय १९ दसमलव ९० अंंकमा कायम रहेकोमा ५६ लाख ५५ हजार पाँच सय ४० रुपैयाँको कारोवार भएको छ । फाईनान्स समुहको सुचक एक दसमलव ३१ अंकले बढेर आठ सय १० दसमलव नौ अंंकमा कायम रहेकोमा एक करोड ६९ लाख ७८ हजार दुुई सय रुपैयाँको कारोवार भएको छ ।
अन्य समुहको सुचक एक दसमलव १६ अंकले बढेर सात सय ५८ दसमलव तीन अंकमा कायम रहेकोमा ६४ लाख ५७ हजार पाँच सय ६० रुपैयाँेको कारोवार भएको छ । बाँणिज्य बैक समुहको सुचक पाँच दसमलव ६१ अंके घटेर १५ सय ९१ दसमलव ५७ अंकमा कायम रहेकोमा ६३ करोड २८ लाख ७४ हजार रुपैयाँको कारोवार भएको छ ।
बिकास बैक समुहको सुचक १३ दसमलव ६९ अंकले घटेर १७ सय ७६ दसमलव ८७ अंकमा कायम रहेकोमा १२ करोड ३४ लाख ३३ हजार रुपैयाँको कारोवार भएको छ । जलबिद्युुत समुहको सुुचक पनि आज २३ दसमलव ९४ अंकले घटेर २१ सय ७० दसमलव २२ अंकमा कायम रहेकोेमा एक करोड ९५ लाख ६६ हजार नौ सय रुपैयाँको कारोवार भएको छ ।
आज सबैभन्दा बढी कमाउने कम्पनीको सुचीमा परेको सिर्जना फाईनान्सको सेयर मुल्य १० रुपैयाँले बढेर छ सय ३८ रुपैयाँमा कारोवार भएको छ । गुुमाउने कम्पनीको सुचीमा अग्रस्थानमा परेको आईएलएफसिओ माईक्रो फाईनान्सको सेयर मुुल्य नौ रुपैयँ ९० पैसाले घटेर सात सय ८० रुपैयाँमा कारोवार भएको छ ।
रकम कारोवारका आधारमा अग्रस्थानम परेको एभरेष्ट बैकको तीन हजार सात सय ९५ रुपैयाँ अन्तिम मुल्यमा ३८ करोड ९५ लाख एक हजार पाँच सय ८६ रुपैयाँको कारोवार भएको छ ।
बढी कमाउने पाँच कम्पनीहरु (रकम रुपैयाँमा)
क्रस | कम्पनीको नाम | कारोवार भएको मुल्य | बढेको मुल्य |
१ | सिर्जना फाईनान्स | ६३८ | १० |
२ | अरुण फाईनान्स | ११५ | ७.४८ |
३ | नेशनल लाईफ इन्स्योरेन्स | ३५६० | ५.६७ |
४ | प्राईम लाईफ इन्स्योरेन्स | २२४९ | ३.८८ |
५ | एशियन लाईफ इन्स्योरेन्स | १७८० | ३.७३ |
बढी गुुमाउने पाँच कम्पनीहरु (रकम रुपैयाँमा)
क्रस | कम्पनीको नाम | कारोवार भएको मुल्य | घटेको मुल्य |
१ | आईएलएफसिओ माईक्रो | ७८० | ९.०९ |
२ | महिला सहयात्रा बित्तीय संस्था | ९७५ | ७.४० |
३ | रिलायवल माईक्रो फाईनान्स | १८४१ | ५.५८ |
४ | राष्ट्रिय बीमा कम्पनी | १२४९० | ५.३७ |
५ | साझा बिकास बैैंक | १२४९० | ५.३७ |
बढी रकम कारोवार गर्ने पाँच कम्पनीहरु (रकम रुपैयाँमा)
क्रस | कम्पनीको नाम | कारोवार भएको रकम | अन्तिम मुल्य |
१ | एभरेष्ट बैंक | ३८९५०१५८६ | ३७९५ |
२ | नेशनल लाईफ इन्स्योरेन्स | २२७५१६६५० | ३५६० |
३ | गरिमा बिकास बैंक | ५२०८७४२३ | ४३५ |
४ | स्टान्र्डड चार्टड बैैंक | ३३२९८७३८ | ३१४३ |
५ | नेपाल एसबिआई बैैंक | २९१५९११७ | १६६० |