Logo
२ मंसिर २०८१, आईतबार
(December 2, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

SAG : श्रीलंका र भारतका खेलाडीलाई पछि पार्दै नेपालले जित्यो तेस्रो स्वर्ण

काठमाडौं : १३औं दक्षिण एसियाली खेलकुद (साग)मा नेपालले तेस्रो स्वर्ण पदक जितेको छ ।

तेक्वान्दोको पुम्सेमा २३ देखि २९ वर्षमुनीको प्रतिस्पर्धामा श्रीलंका र भारतका खेलाडीलाई पछि पार्दै कमल श्रेष्ठले स्वर्ण जितेका हुन् ।

उनले ८.२७० अंक जोडे । ८.२०० अंक जोडेका भारतीय खेलाडीले कास्य जित्दा ८.१५० अंक जोडेका श्रीलंकाली खेलाडी कास्यमा चित्त बुझाएका छन् ।

यससँगै सागमा नेपालको तीन स्वर्ण, दुई रजत र एक कास्य पदक भएको छ ।

प्रकाशित मिति: Dec 2, 2019

प्रतिक्रिया दिनुहोस्