Logo
९ मंसिर २०८१, आईतबार
(June 27, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

उत्तरी छिमेकी चीनले पनि ४ जिल्लाका ११ स्थानमा नेपाली सीमा मिचेको समाचार गलत

यस समाचारको मुख्य श्रोतको रूपमा लिईएको प्रतिवेदन नै गलत रहेको पुष्टि भएकोले यस समाचारलाई डिलिट गरिएको छ ।

हाम्रो मानवीय त्रुटिका कारण उक्त प्रतिवेदनलाई आधार मानी समाचार प्रकाशन हुन गएको ठहर गर्दै हामीले उक्त समाचार डिलिट गरेका हौं ।

हाम्रो यस कार्यका लागि हामी क्षमाप्रार्थी छौं  ।

– सम्पादक

प्रकाशित मिति: Nov 8, 2019

प्रतिक्रिया दिनुहोस्