बालबालिकाहरुलाई अनलाईन गेम खेल्न प्रतिबन्ध
एजेन्सी : चीनले १८ वर्ष भन्दा कम उमेरका बालबालिकालाई अनलाइन गेम खेल्न प्रतिबन्ध लगाएको छ ।
उनीहरुलाई १० बजेदेखि ८ बजे सम्म गेम खेल्न प्रतिबन्ध लगाइएको बीबीसीले जनाएको छ ।
चीनले भिडियो गेमको लतलाई हटाउन र बालबालिकाको स्वास्थ्यलाई ध्यान दिएर यो नियम ल्याएको हो ।
चीन विश्वकै सबैभन्दा ठूलो गेमिङ्ग मार्केटका रुपमा चिनिन्छ ।