Logo
१० माघ २०८१, बिहीबार
(October 25, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नेपाल राष्ट्र बैंकमा जागिरको अवसर : ६७ जनाका लागि दरखास्त आव्हान (सुचनासहित)

काठमाडौँ : नेपाल राष्ट्र बैकले विभिन्न पदका लागि ६७ जना कर्मचारीाका लागि दरखास्त आव्हान गरेको छ ।

बैंकले सहायक निर्देशक(अधिकृत तृतीय)२८, सहायक निर्देशक(अधिकृत तृतीय) ८ र सहायक(सहाकय द्वितीय) ३१ जनाका लागि दरखास्त आव्हान गरेको हो ।

हेर्नुहोस् सूचना :

प्रकाशित मिति: Oct 25, 2019

प्रतिक्रिया दिनुहोस्