Logo
१२ मंसिर २०८१, बुधबार
(September 14, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

दुहबीमा होटेल संघ दुहबी नगर कमिटि गठन

सुनसरी/ सुनसरीको दुहबीमा होटेल संघ दुहबी नगर कमिटि गठन तथा घोषणा कार्यक्रम सम्पन्न भएको छ । कृष्ण कुमार चौधरीको अध्यक्षतामा १५ सदस्य कमिटि गठन भएको थियो । होटेल संघ दुहबीको उपाध्यक्षहरु ईश्वर अग्रवाल ,बिमल न्योपाने,मुना शिवाकोटी सचिबमा दिवाकर पौडेल सह सचिबमा संतोष श्रेष्ठ, कोषाध्य रामभक्त राई सदस्यहरु नमनारायण मोदि,अमर शाह,बिमल न्यौपाने,राज नारायण बिश्वास ,बाबुराम खत्री ,सुवास ठकुरी,दिलिप माझी ,छैलु कुमार भगत रहेका छन । सल्लाहकारहरुमा काली प्रसाद श्रेष्ठ ,राजेन्द्र श्रेष्ठ ,कमल कार्की,कालीमाया राई,शम्भु भगत रहँनु भएको छ । नव अध्यक्ष कृष्ण कुमार चौधरीले दुहवीका होटेल व्यवसायिहरुको हकहितमा काम गर्दै जाने बताए ।

प्रकाशित मिति: Sep 14, 2019

प्रतिक्रिया दिनुहोस्