Logo
४ बैशाख २०८२, बिहीबार
(April 13, 2025)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सुन तोलाको एक लाख ८६ हजार पुग्यो

काठमाडौं । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढेसँगै त्यसको प्रभाव स्थानीय बजारमा पनि परेको छ ।

आज एक तोला सुनको मूल्य रु एक लाख ८६ हजार कायम भएको छ । स्थानीय बजारमा यो मूल्य हालसम्मकै उच्च हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार गत शुक्रवार प्रतितोला रु एक लाख ८५ हजारमा कारोबार भएको सुन आज तोलामा रु एक हजार बढेको हो ।

प्रकाशित मिति: Apr 13, 2025

प्रतिक्रिया दिनुहोस्