Logo
४ बैशाख २०८२, बिहीबार
(April 13, 2025)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पूर्वप्रहरी महानिरीक्षक प्रदीप शम्शेर राणाको निधन

३१ चैत, काठमाडौं । पूर्व प्रहरी महानिरीक्षक प्रदीप शम्शेर राणाको निधन भएको छ । उनको ७८ वर्षको उमेरमा गएराति निधन भएको उनका छोरा दीप शम्शेर राणाले जानकारी दिए ।

राणाको आजै ११ बजे पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने छ ।

प्रकाशित मिति: Apr 13, 2025

प्रतिक्रिया दिनुहोस्