Logo
९ बैशाख २०८२, मंगलबार
(April 11, 2025)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्राविधिकतर्फ भर्ना खुल्यो, कसरी दिने आवेदन ? (सूचनासहित)

काठमाडौँ । नेपाल प्रहरीमा प्राविधिकतर्फ प्रहरी जवान पदमा भर्ना खुला भएको छ । इन्जिनियरिङ, केनाइन, विधि विज्ञान र  स्वास्थ्य उपसमूहमा कुल ११६ जना जनशक्ति माग भएको हो ।

इच्छुक १८ वर्ष पूरा भई२३ वर्ष ननाघेका उम्मेदवारले वैशाख ७ देखि जेठ १२ गतेसम्म तोकिएको तालिम केन्द्रमा आवेदन दिन सक्नेछन् ।

सूचना हेर्नुहोस्:

6-page-17

प्रकाशित मिति: Apr 11, 2025

प्रतिक्रिया दिनुहोस्