Logo
१० बैशाख २०८२, बुधबार
(April 8, 2025)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

उपसचिवको लिखित परीक्षामा १२ जना उत्तीर्ण (सूचीसहित)

काठमाडौँ । लोकसेवा आयोगले प्रशासन र लेखका समूहको उपसचिवका लागि लिएको लिखित परीक्षामा १२ जना उत्तीर्ण भएका छन् । लोकसेवाले ५ जनाको सिटका लागि लिएको परीक्षामा १२ जनालाई उत्तीर्ण गराएको हो ।

परीक्षामा ६८७ जना सहभागी भएकोमा १२ जना उत्तीर्ण भएको आयोगले आज प्रकाशित गरेको सूचनामा उल्लेख छ । लिखित परीक्षामा पास भएकाहरूको वैशाख २४ र २५ गते अन्तर्वार्ता हुने पनि सूचनामा उल्लेख छ ।

Under-secretary_page-0001

प्रकाशित मिति: Apr 8, 2025

प्रतिक्रिया दिनुहोस्