Logo
४ बैशाख २०८२, बिहीबार
(April 8, 2025)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बल्खुमा सुरक्षाकर्मीको उपस्थिति बाक्लो (तस्बिरहरू)

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले मंगलबार व्यवस्था उल्टाउने भन्दै प्रदर्शन गर्दैछ । पार्टीले काठमाडौँको बल्खुमा प्रदर्शन गर्न लागेको हो ।

यसअघि तीनकुनेमा भएको हिंसात्मक प्रदर्शनलाई मध्यनजर गर्दै सरकारले कडा सुरक्षा प्रबन्ध गरेको छ । सयौँको संख्यामा सशस्त्र र नेपाल प्रहरी बल्खु र आसपासका क्षेत्रमा खटिएका छन् ।

प्रकाशित मिति: Apr 8, 2025

प्रतिक्रिया दिनुहोस्