Logo
१ बैशाख २०८२, सोमबार
(April 7, 2025)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मन्त्रिपरिषदको बैठक बस्दै

काठमाडौं, २५ चैत । मन्त्रीपरिषदको बैठक बस्दैछ । प्रधानमन्त्रीको सचिवालयका अनुसार बैठक दिउँसो ३ बजे सिंहदरबारमा बस्नेछ ।

बिमेस्टक सम्मेलन, थाइल्याण्डवाट प्रधानमन्त्री फर्किए पछि पहिलो पटक मन्त्रिपरिषद बैठक बस्न लागेको हो ।

प्रकाशित मिति: Apr 7, 2025

प्रतिक्रिया दिनुहोस्