Logo
१ बैशाख २०८२, सोमबार
(April 6, 2025)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

राम मन्दिरमा भक्तजनको चहलपहल (तस्बिरहरू )

काठमाडौँ । चैत्र शुक्ल नवमीका दिन मनाइने रामनवमी पर्व आज श्रद्धा भक्तिपूर्वक भगवान् श्री रामचन्द्रको पूजा आराधना गरी मनाइँदैछ ।

त्रेतायुगमा अयोध्याका राजा दशरथ र महारानी कौसल्यादेवीको सुपुत्रका रूपमा श्री रामचन्द्रको जन्म चैत्र शुक्ल नवमीकै दिन भएको थियो । विष्णुको सातौँ अवतार मानिने उहाँको जन्म हुँदा पुनर्वसु नक्षत्र थियो । कुण्डलीमा चन्द्रमाका साथ वृहस्पति रहेको कर्कट लग्नको योग परेको थियो ।

रामनवमीको अवसरमा बत्तीसपुतलीस्थित राम मन्दिरमा भक्तजनको चहलपहल देखिएको छ । हेरौँ तस्बिरहरू :

 

प्रकाशित मिति: Apr 6, 2025

प्रतिक्रिया दिनुहोस्