Logo
२९ चैत्र २०८१, शनिबार
(April 3, 2025)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मधेश केन्द्रीत दलहरुको बन्यो छुट्टै मोर्चा (तस्बिरहरू)

काठमाडौं, २१ चैत । मधेश केन्द्रीत दलको मोर्चा घोषणा हुने भएको छ । मधेश केन्द्रीत विभिन्न ७ दलले ‘संघीय लोकतान्त्रिक मोर्चा’ घोषणा गर्न लागेका हुन् ।

मोर्चामा जनमत पार्टी, जनता समाजवादी पार्टी (नेपाल), जनता प्रगतिशील पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, तराई मधेश लोकतान्त्रिक पार्टी, नागरिक उन्मुक्ति पार्टी र राष्ट्रिय मुक्ति पार्टी रहेका छन् ।

संविधान संशोधनलगायतका विषयमा साझा धारणा निर्माण गर्नलाई मधेश केन्द्रीत दलहरुले मोर्चा बनाएका हुन्

प्रकाशित मिति: Apr 3, 2025

प्रतिक्रिया दिनुहोस्