Logo
२४ चैत्र २०८१, सोमबार
(April 3, 2025)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रधानमन्त्रीसँग थाइल्यान्डका वरिष्ठ व्यवसायीले गरे भेटवार्ता

बैंकक । थाइल्यान्डको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीसँग बैंककमा यहाँका वरिष्ठ व्यावसायीहरुले भेटवार्ता गरेका छन् ।

प्रधानमन्त्रीसँगको भेटवार्ताका अवसरमा नेपाली व्यवसायी प्रतिनिधिमण्डलका सदस्यहरू समेत सहभागी छन् ।

प्रधानमन्त्री ओली नेतृत्वको प्रतिनिधिमण्डल पाँच दिने थाइल्यान्ड भ्रमणका लागि मंगलबार त्यसतर्फ गएको थियो । थाइल्यान्ड भ्रमणका क्रममा उच्चस्तरीय भेटवार्ता र समझदारी पत्रमा हस्ताक्षरहरू भएका छन् ।

प्रकाशित मिति: Apr 3, 2025

प्रतिक्रिया दिनुहोस्