Logo
१८ चैत्र २०८१, मंगलबार
(March 30, 2025)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रतिनिधिसभा बैठकमा प्रतिपक्षी दलको अवरोध

काठमाडौँ । प्रतिनिधिसभा बैठकमा विपक्षी दलले अवरोध गरेका छन् । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रलगायतले कुलमान घिसिङ बर्खास्तीलगायतका विषयमा प्रधानमन्त्रीको जवाफको माग गर्दै संसदमा अवरोध गरेका हुन् ।

यस्तै सत्ता पक्षका सांसद संसद पनि जारी कारबाही अघि बढाउनुपर्ने भन्दै उठेका छन् । सत्ता पक्ष विपक्षीको मागको प्रतिवाद गर्दै सदनमा प्रस्तुत भएको हो। यससँगै बैठक १५ मिनेटका लागि स्थगित भएको छ ।

प्रकाशित मिति: Mar 30, 2025

प्रतिक्रिया दिनुहोस्