Logo
१७ चैत्र २०८१, सोमबार
(March 28, 2025)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

काठमाडौंका पाँच क्षेत्रमा कर्फ्यू आदेश

१५ चैत, काठमाडौं । काठमाडौंको तीनकुने क्षेत्रमा कर्फ्यू आदेश जारी भएको छ ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंले काठमाडौंको शान्तिनगर पुलदेखि मनोहरा खोला पुलसम्म कर्फ्यू आदेश जारी गरेको हो । आजै राति १० बजेसम्म कर्फ्यू आदेश जारी भएको प्रशासनले जनाएको छ ।

राजावादी प्रदर्शन उग्र भएपछि काठमाडौं प्रशासनले कर्फ्यु आदेश गरेको हो । कर्फ्यु आदेश जारी गर्नुअघि प्रहरीले माइकिङ गरेको थियो ।

हेर्नुहोस् काठमाडौं प्रशासनले जारी गरेको आदेश : 

प्रकाशित मिति: Mar 28, 2025

प्रतिक्रिया दिनुहोस्