Logo
१७ चैत्र २०८१, सोमबार
(March 28, 2025)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

समाजवादी मोर्चाले सडकमै धमाधम मञ्च तयार गर्दै

काठमाडौँ । काठमाडौँको प्रदर्शनी मार्गमा आज गणतन्त्र पक्षधर समाजवादी मोर्चाले प्रदर्शन गर्ने भएको छ । त्यसका लागि अहिले धमाधम मञ्च निर्माणको काम भइरहेको छ ।

मोर्चाले पर्यटन बोर्ड सभागृह अगाडिको मुख्य सडकमै मञ्च निर्माण गरिरहेको हो । मुख्य सडकमै मञ्च निर्माण भएपछि त्यस क्षेत्रमा बिहानैदेखि सवारी साधन डाइभर्ट गरिएको छ ।

प्रकाशित मिति: Mar 28, 2025

प्रतिक्रिया दिनुहोस्