Logo
१७ चैत्र २०८१, सोमबार
(March 27, 2025)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

वेद कसरी पढ्ने ? यस्तो छ, वेदपाठका उच्चारण नियम

शुक्लयुजुर्वेद वाजसनेयि माध्यन्दिन संहिताका मन्त्रहरूको अध्ययन कसरी गर्ने ? ती मन्त्रहरूको उच्चारणविधि के हो ? र मन्त्रहरूमा रहेका स्वरहरूमा हस्तसञ्चालन कसरी गर्ने ? यी विषयवस्तुहरूका बारेमा नेपाली भाषामा यहाँ जानकारी लिन सकिने छ ।

प्रस्तुति : डा. स्वामी केशवानन्द

निर्माता : साजन घिमिरे

भिडियो संपादन : ध्रुवराज पराजुली

छायाङ्कन : प्रबोध मल्ल

प्रकाशित मिति: Mar 27, 2025

प्रतिक्रिया दिनुहोस्