कुलमानको समर्थनमा विद्युत प्राधिकरणमा प्रदर्शन, प्रहरीसँग पर्यो धकेलाधकेल (तस्बिरहरू)
काठमाडौँ- सोमबार सरकारले विद्युत प्राधिकरणको कार्यकारी निर्देशकबाट कुलमान घिसिङलाई हटाएको विरुद्धमा कुलमानको समर्थन गर्दै प्रदर्शन भएको छ।
बुधबार काठमाडौँको रत्नपार्कस्थित प्राधिकरणको कार्यालय अगाडि स्वतन्त्र नागरिकहरूले प्रदर्शन गरेका हुन्।
प्रदर्शनका क्रममा प्रहरीसँग उनीहरूको धकेलाधकेलसमेत परेको थियो। कुलमानलाई बर्खास्त गरेकोविरुद्धमा हिजोदेखि नै प्रदर्शन भइरहेको छ।
संघीय संसद्का दुवै सदनमा पनि प्रतिपक्ष दलहरूले विरोध गरेपछि बैठक स्थगित भएको छ।
तस्बिरहरू: