Logo
१४ चैत्र २०८१, शुक्रबार
(March 26, 2025)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

एसइई बिग्रीएको भन्दै छात्राले गरिन आत्महत्या

काठमाडौं, चैत १३ । बझाङमा एक छात्रा बिद्यार्थीले एसइई परिक्षा बिग्रीएको भन्दैं आत्महत्या गरेकी छन् । जिल्लाको केदारस्यूँ गाउँपालिका–१ रायलका शिक्षक तथा साहित्यकार पुर्ण मल्ल कि अन्दाजी १६–१७ बर्षिया छोरी आकांक्षा मल्लले हिजो एसइई परिक्षा बिग्रीको भन्दै आत्महत्या गरेकी खुलेको छ ।

केदारस्यूँ गाउँपालिका–१ स्थित गर्जेपानी मावि रायलमा उनि अध्यनरत थिइन । उनका बुबा उक्त बिद्यालयका शिक्षक समेत थिए । हिजो (मंगलबार) अनिर्वाय बिज्ञान बिषयको परिक्षा बिग्रीको भन्दै उनले यस्तो निर्णय लिएको खुलेको छ ।

प्रकाशित मिति: Mar 26, 2025

प्रतिक्रिया दिनुहोस्