Logo
१४ चैत्र २०८१, शुक्रबार
(March 25, 2025)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

डा.शेखर कोइराला आक्रोशित, भन्छन्ः यसरी कति दिन चल्ने र चलाउने ?

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदमुक्त गर्ने सरकारको निर्णयप्रति नेपाली कांग्रेसकाकै नेताहरुले विरोध जनाएका छन् ।

घिसिङलाईहटाएको विषयमा नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले यसरी कति दिन चलाउने भन्दै आक्रोश व्यक्त गरेका छन् । मंगलबार बिहान सामाजिक सञ्जालमा लेख्दे कोइरालाले कुलमान बर्खास्तको सवामित्व कांग्रेसले लिनै नहुने जनाएका छन् ।

उनले लेखेका छन्,‘कुलमान घिसिङलाई हटाउने सरकारी निर्णयको पुष्टि न कहिल्यै सरकारले गर्न सक्छ, न पार्टीले । नेपाली कांग्रेसले त यसको स्वामित्व लिनै हुन्न’, यसरी कति दिन चल्ने र चलाउने ? विनाशकाले विपरीत बुद्धि!’

सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले घिसिङलाई हटाउने निर्णय गरेको थियो।

प्रकाशित मिति: Mar 25, 2025

प्रतिक्रिया दिनुहोस्