Logo
९ चैत्र २०८१, आईतबार
(March 21, 2025)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

चन्द्रागिरिको सामुदायिक बनमा लागेको डढेलो नियन्त्रण लिने प्रयास (तस्बिरहरू)

काठमाडौँ । काठमाडौँको चन्द्रागिरि नगरपालिका वडा नम्बर–१ स्थित केउरानी सामुदायिक बनमा लागेको भीषण डढेलो नियन्त्रणमा लिने प्रयास भइरहेको छ ।  शुक्रवार बिहानदेखि सुरु भएको डढेलो नियन्त्रणमा लिने प्रयास भइरहेको हो ।

डढेलो नियन्त्रणमा लिन प्रहरी प्रभाग बलम्बुका इन्स्पेक्टर उपेन्द्र प्रसाद आचार्य, सेनाको युद्धकवच गण सितापाईलाबाट खटिएको टोली र सशस्त्र प्रहरीको टोली बनक्षेत्रमा खटिएका छन् ।

६ स्थानबाट सुरु भएको डढेलो ४ ठाउँमा निभाए पनि दुई ठाउँमा नियन्त्रणमा लिन कठिन  भएको प्रहरीले जनाएका छन् ।

प्रकाशित मिति: Mar 21, 2025

प्रतिक्रिया दिनुहोस्