Logo
५ चैत्र २०८१, बुधबार
(March 19, 2025)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रधान सेनापतिद्वारा दर्ज्यानी चिह्न प्रदान

काठमाडौँ । प्रधान सेनापति अशोक राज सिग्देलले हालै बढुवा भएका राम प्रसाद अधिकारीलाई उपरथी दर्जाको दर्ज्यानी चिन्ह प्रदान गरेका छन् ।

बुधबार जङ्गी अड्‌डामा आयोजित एक कार्यक्रमका बिच उनलाई दर्ज्यानी चिह्न प्रदान गरिएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

सोही अवसरमा प्रधान सेनापतिले मुकेश बाटाजुलाई पनि सहायक रथी दर्जाको दर्ज्यानी चिन्ह प्रदान गरेका थिए ।

प्रकाशित मिति: Mar 19, 2025

प्रतिक्रिया दिनुहोस्