Logo
६ चैत्र २०८१, बिहीबार
(March 19, 2025)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नवनियुक्त राजदूत नेपालीले लिए शपथ

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष प्रजातान्त्रिक समाजवादी गणतन्त्र श्रीलङ्काकाका लागि नेपालका नवनियुक्त आवासीय राजदूत पूर्णबहादुर नेपालीले पद तथा गोपनीयताको शपथ लिएका छन् ।  बुधबार नेपालीले राष्ट्रपतिको कार्यालयमा आयोजित विशेष समारोहमा पद तथा गोपनीयताको शपथ लिएका हुन् ।

त्यस अवसरमा नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरूको  उपस्थिति रहेको राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।

purna

प्रकाशित मिति: Mar 19, 2025

प्रतिक्रिया दिनुहोस्