Logo
२ चैत्र २०८१, आईतबार
(March 14, 2025)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सुनको मूल्य हालसम्मकै उच्च, कतिमा हुँदैछ कारोबार ?

शुक्रबार सुनको मूल्य प्रतितोला ४ हजार रुपैयाँले बढेर रेकर्ड बनाएको हो । महासंघका अनुसार बुधबार १ लाख ७० हजार ५ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य बढेर प्रतितोला १ लाख ७४ हजार ५ सय रुपैयाँ पुगेको छ । यसअघि सुनको मूल्य सर्वाधिक १ लाख ७१ हजार रुपैयाँ थियो ।

त्यस्तै आज चाँदीको मूल्य पनि बढेको छ । बुधबारको मूल्यको तुलनामा ५० रुपैयाँले बढेर चाँदीको मूल्य २ हजार ५० कायम भएको हो ।

प्रकाशित मिति: Mar 14, 2025

प्रतिक्रिया दिनुहोस्