Logo
४ बैशाख २०८२, बिहीबार
(March 13, 2025)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पाटन दरबार क्षेत्रमा होलीको रौनक (तस्वीरहरू)

२९ फागुन, काठमाडौं । विशेष गरेर नेपालका हिमाली एवं पहाडी जिल्लामा आज होली पर्व हर्षोल्लासका साथ मनाइरहेका छन् ।

रङहरूको पर्वको रूपमा लिइने यो पर्वमा नेपाली मात्रै होइनन्, नेपाल घुम्न आउने पर्यटकहरू समेत होली खेलेर आपसी खुसी साटासाट गरिरहेका छन् ।

विशेष गरेर संघीय राजधानी काठमाडौंको बसन्तपुर, ललितपुरको दरबार स्क्वायर क्षेत्रमा नेपाली लगायत विदेशी पर्यटकहरूले पनि एकआपसमा होली खेलेर यो पर्व मनाइरहेका छन् ।

प्रकाशित मिति: Mar 13, 2025

प्रतिक्रिया दिनुहोस्