Logo
४ बैशाख २०८२, बिहीबार
(March 13, 2025)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

वसन्तपुरमा उत्साहपूर्वक मनाइयो होली पर्व (फोटोफिचर)

काठमाडौं, २९ फागुन । काटमाडौंको वसन्तपुरमा यस वर्षको होली पर्व उत्साहपूर्वक मनाइएको छ । विश्वसम्पदा सूचीमा सूचिकृत ऐतिहासिक हनुमान ढोका क्षेत्रमा अवस्थित वसन्तपुर यस वषको होलीमा स्वदेशी तथा विदेशी पाहुनाले खचाखच भरिएको थियो । होली खेल्नका लागि युवायुवती, ज्येष्ठ नागरिक र बालबालिकाको पनि उत्तिकै उत्साहजनक सहभागिता छ ।

उनीहरूले एकअर्कालाई विभिन्न रङ लगाएर आत्मीयता साटासाट गरी पर्व मनाएका छन् । वसन्तपुरमा मात्रै नभएर सहरका विभिन्न स्थानमा यसैगरी मानिसको सामूहिक सहभागितामा उत्साहपूर्वक पर्व मनाएका छन् ।

 

प्रकाशित मिति: Mar 13, 2025

प्रतिक्रिया दिनुहोस्