Logo
२८ चैत्र २०८१, शुक्रबार
(March 4, 2025)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

खाना पकाउने ग्यासको भाउ प्रतिसिलिन्डर १२ रूपैयाँ बढ्यो

काठमाडौं । खाना पकाउने एलपी ग्यासको भाउ प्रति सिलिन्डर १२ रूपैयाँ ७५ पैसाले बढेको छ ।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका अधिकारी र नेपाल एलपी ग्यास उद्योग संघका पदाधिकारीबीचको बैठकमा आयल निगम सञ्चालक समितिको २ दिनअघि बसेको बैठकले गरेको ग्यासको भाडा समायोजनसम्बन्धी निर्णय जानकारी गराइएको छ ।

वाणिज्य तथा आपूर्ति सचिव गोविन्दबहादु कार्कीसहितका सरकारी प्रतिनिधि र व्यवसायीबीच भएको ४ घण्टा लामो वार्तामा ५ बुँदे सहमति भएको छ  ।

प्रकाशित मिति: Mar 4, 2025

प्रतिक्रिया दिनुहोस्