Logo
२५ फाल्गुन २०८१, आईतबार
(February 2, 2025)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

म्याग्दीका जिल्ला समन्वय समिति प्रमुखलाई पक्राउ गर्न निवासमा प्रहरी

पोखरा । सहकारी ठगी मुद्दामा म्याग्दीका जिसस प्रमुखलाई पक्राउ गर्न प्रहरी निवासमा पुगेको छ ।  जिसस प्रमुख राजकुमार थापालाई पक्राउ  गर्न प्रहरी निवास बाहिर अलर्ट भएको हो ।

उनीमाथि कुमारी सहकारीको डेढ अर्ब रकम हिनामिना गरेको छ । थप विवरण आउन बाँकी छ । गत वर्ष नै सहकारीको हिनामिनाबारे रिपोर्ट बनाएर बुझाइएको थियो ।

प्रकाशित मिति: Feb 2, 2025

प्रतिक्रिया दिनुहोस्