Logo
९ बैशाख २०८२, मंगलबार
(January 29, 2025)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सहिदगेटमा सहिदहरूप्रति श्रद्धाञ्जली (Iतस्बिरहरू)

काठमाडौँ । सहिद दिवसको अवसरमा प्रधानमन्त्री तथा मन्त्रीहरुले सहिद गेट पुगेर श्रद्धाञ्जली अर्पण गरेका छन् ।

दिवसका अवसरमा बुधबार प्रधानमन्त्री केपी शर्मा ओली, उपप्रधानमन्त्रीहरु प्रकाशमान सिंह, विष्णु पौडेलसहित मन्त्रीहरु शहिदगेट  पुगेर शहिदहरुप्रति श्रद्धाञ्जली अर्पण र सम्मान प्रकट गरेका हुन् ।

प्रजातन्त्र स्थापना एवं पुनः स्थापना तथा विभिन्न कालखण्डमा जीवन आहुति दिनेहरूको सम्झनामा सरकारले माघ १६ गते सहिद दिवस मनाउँदै आएको छ ।

 

प्रकाशित मिति: Jan 29, 2025

प्रतिक्रिया दिनुहोस्