Logo
८ माघ २०८१, मंगलबार
(January 21, 2025)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

खानेपानी योजनाका लागि अन्यत्र जानुपर्दैन, खुशी साथ धरान फर्किनुस् :मन्त्री यादव

काठमाडौं, ८ माघ । खानेपानी मन्त्री प्रदीप यादवले धरानवासीको खानेपानी समस्या समाधानका लागि यसै वर्षभित्र टेण्डर आह्वान गर्ने प्रतिबद्धता जनाएका छन् ।

खानेपानी समस्या समाधानका लागि संघीय सरकारलाई झक्झक्याउन सिंहदरबार छिरेका धरान उपमहानगरपालिका प्रमुख हर्कराज राईसँगको भेटवार्तामा उनले एकीकृत खानेपानी आयोजनाअन्तर्गत एसियाली विकास बैंकको ऋण सहयोगमा धरानको समस्या समाधान गर्ने प्रतिवद्धता जनाएका हुन् ।

प्रकाशित मिति: Jan 21, 2025

प्रतिक्रिया दिनुहोस्