Logo
२ माघ २०८१, बुधबार
(January 14, 2025)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सहसचिव पदको लिखित परीक्षाको नतिजा सार्वजनिक

काठमाडौँ । लोकसेवा आयोगले सहसचिव पदको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको छ । आयोगले मंगलबार न्याय सेवातर्फको सरकारी वकिल, कानुन र न्यायका समूहका सहसचिव पदको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको हो ।

सफल उम्मेदवारलाई आयोगले प्रस्तुतीकरण र अन्तरवार्ताका लागि आवश्यक कागजातसहित बोलाएको छ ।

3
2
1

प्रकाशित मिति: Jan 14, 2025

प्रतिक्रिया दिनुहोस्