Logo
२९ पुस २०८१, सोमबार
(January 13, 2025)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पीडित र सरकारी वकिलको बहस सकियो, रविका वकिलको बुधबार मात्र

२९ पुस, काठमाडौं । काठमाडौंको स्वर्णलक्ष्मी सहकारीको रकम हिनामिना प्रकरणमा मुछिएका रास्वपा सभापति रवि लामिछानेको थुनछेक बहस आज पनि जारी छ ।

काठमाडौं जिल्ला अदालतमा आज पीडित र सरकारी वकिलको बहस सकिएको छ ।

समय अभाव भएकाले प्रतिवादीको तर्फबाट भने आज बहस हुन सकेन । अब केहीबेरमै रविलाई पुनः न्यायिक हिरासतमा पठाउने वा परिवारको जिम्मा लगाउने भन्नेबारे न्यायाधीशको आदेश आउनेछ

प्रकाशित मिति: Jan 13, 2025

प्रतिक्रिया दिनुहोस्