Logo
२४ पुस २०८१, बुधबार
(January 2, 2025)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रचण्डलाई गृहमन्त्री लेखकको जवाफ–शेरादरबारबारे गम्भीर अनुसन्धान हुन्छ

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले शेरादरबारबारे गम्भीर अनुसन्धान हुने बताएका छन् । बिहीबार  राज्य व्यवस्था समितिको बैठकमा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई जवाफ दिँदै उनले गम्भीर अनुसन्धान हुने बताएका हुन् ।

ुगलत ढङ्गले कम्पनीको नाममा कम्पनीको नाममा गएको छ, त्यो फिर्ता हुन्छ । मेरा प्रिय नेता पूर्व प्रधानमन्त्री प्रचण्ड जी तपाईँ सरकारलाई धन्यवाद दिन तयार भएर बसे हुन्छु( उनले भने ।

राज्यको सम्पत्ति रक्षा गर्न सरकार सतर्क रहेको मन्त्री लेखकको भनाइ थियो ।

प्रकाशित मिति: Jan 2, 2025

प्रतिक्रिया दिनुहोस्