महानगरविरुद्ध कवाड व्यवसायीको प्रदर्शन (तस्वीरहरु)
उच्च अदालतले कवाड व्यवसायीलाई नहटाउनु भन्ने आदेश दिँदा पनि महानगरले कवाड व्यवसायीको टहरामा डोजर चलाएको भन्दै कवाडी व्यवसायीहरुले महानगरविरुद्ध फेरि प्रदर्शन मा उत्रीएका छन्।
केही समय अघिदेखि काठमाडौँ महानगरको निर्णयविरुद्ध महानगरभित्रका कवाडी संकलकले विरोध प्रदर्शन गर्दै आएका छ्न्। उनीहरूले नेवा राजाहरुको आतंक बन्द गर्, कवाडी व्यावसायी हरुको रक्षा गर जस्ता नाराहरु लगाउँदै उनीहरुले आज प्रज्ञा भवनमा जम्मा भएर कमलादीमा रहेको महानगरको कार्यालयनजिक कार्यक्रम जारी छ।