Logo
७ पुस २०८१, आईतबार
(December 22, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मुद्दा दर्ताका लागि रवि लामिछानेलाई कास्की जिल्ला अदालत लगियो

पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई कास्की जिल्ला अदालत लगिएको छ। कात्तिक २ गते काठमाडौँबाट लामिछानेलाई पक्राउ गरिएको थियो ।

जिल्ला प्रहरीका कार्यालय कास्कीको प्रहरी प्रतिवेदनका आधारमा जिल्ला सरकारी वकिलको कार्यालय कास्कीले उनी विरुद्ध आज अदालतमा  मुद्दा दर्ता गर्दैछ । अदालतमा मुद्दा दर्ताका लागि लामिछानेलाई जिल्ला अदालत पुर्‍याइएको हो ।

प्रकाशित मिति: Dec 22, 2024

प्रतिक्रिया दिनुहोस्