सहकारी ठगी प्रकरणः ऋषिकेशकी श्रीमती अञ्जलासहित २६ जनाविरुद्ध मुद्दा दर्ता
काठमाडौं, २८ मंसिर । सहकारी ठगी प्रकरणमा प्रतिनिधि सभाअन्तर्गतको सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलकी श्रीमती अञ्जला कोइरालासहित २६ जनाविरुद्ध मुद्दा दर्ता भएको छ ।

प्रकाशित मिति: Dec 13, 2024