Logo
२६ मंसिर २०८१, बुधबार
(December 11, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

रवि लामिछानेलाई पर्साबाट काठमाडौँ हुँदै पोखरा फर्काइयो

काठमाडौँ । सहकारी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई वीरगन्जमा बयान पछि काठमाडौँ हुँदै पोखरा फर्काइएको छ ।

बिहान वीरगन्जबाट बाराको सिमरा विमानस्थलहुँदै १०ः३० मा हवाई मार्गबाट काठमाडौँ ल्याइएको थियो

आइतबार जिल्ला अदालत, कास्कीले थप गरेको ४ दिन म्याद आज सकिदै छ भने भोली पुन लामिछानेलाई अदालतमा उपस्थित गराउनु पर्ने छ ।

प्रकाशित मिति: Dec 11, 2024

प्रतिक्रिया दिनुहोस्