Logo
१७ पुस २०८१, बुधबार
(December 9, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रधानमन्त्रीद्धारा बेलडाँगी खानेपानी आयोजनाको उद्घाटन

 प्रधानमन्त्री ओलीले खानेपानी आयोजनाको उद्घाटन गर्दै सन् २०३० सम्ममा सबै नेपालीलाई गुणस्तरीय खानेपानी उपलब्ध गराउने दाबी गरेका छन् ।

५० करोड सात लाख ९२ हजार लागतमा निर्मित सो खानेपानी आयोजनाबाट नगरपालिका–२, ३ र ४ का छ हजार पाँच सय २१ घरघुरीका २६ हजार सात सय ४३ जनसङ्ख्या लाभान्वित हुनेछन् ।

कार्यक्रममा आयोजनाका लागि जग्गा दिने स्थानीयवासीलाई सम्मान गरिएको थियो ।

प्रकाशित मिति: Dec 9, 2024

प्रतिक्रिया दिनुहोस्