Logo
११ पुस २०८१, बिहीबार
(December 2, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सिके राउतले मागे सभामुख घिमिरेको राजीनामा (विज्ञप्तीसहित)

काठमाडौं, १७ मंसिर । सिके राउत नेतृत्वको जनमत पार्टीले सभामुख देवराज घिमिरेको राजीनामा मागेको छ । पार्टीका प्रवक्ता डा. शरद सिंह यादवले आज एक विज्ञप्ती जारी गर्दै सभामुख घिमिरेले पार्टीले कारबाही सिफारिश गरेकोमा कारबाही नगरेकोमा जनमत पार्टी असन्तुष्ट थियो ।

यादवले जारी गरेको विज्ञप्तीमा भनिएको छ,‘कोही प्रतिनिधिसभा सदस्य सभामुखको नातेदार र समूदायको मान्छे पर्यो भन्दैमा र सभामुखको पूर्व पार्टी नेकपा (एमाले) मा जाने वचनवद्धता गर्यो भन्दैमा जनमत पार्टीको केन्द्रीय समितिले सम्पूर्ण प्रक्रिया पुर्याई कारबाही सदर गरिसकेको सदस्यलाई यसरी गैरसंवैधानिक कदमद्धारा रक्षा गर्ने सभामुखले अविलम्ब राजीनामा दिनुपर्छ ।’

यस्तो छ यादवले जारी गरेको विज्ञप्ती:

प्रकाशित मिति: Dec 2, 2024

प्रतिक्रिया दिनुहोस्